Logo

सुनको मूल्य उकालो, चाँदीको भाउ भने घट्यो

सुनको मूल्य उकालो, चाँदीको भाउ भने घट्यो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि घटेको छ ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्