Logo

प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १६ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्