Logo

प्रभुको लक्की सेभेन योजनाको सातौ हप्ताको विजेता घोषणा, ३ सय ६४ जना लाभान्वित

प्रभुको लक्की सेभेन योजनाको सातौ हप्ताको विजेता घोषणा, ३ सय ६४ जना लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालिद्धारा सञ्चालित उपहार योजनाको सातौ हप्ताको विजेता घोषणा गरिएको छ । प्रभुले प्रत्येक हप्ता ५२ जना भाग्यशाली ग्राहकहरुको नाम प्रकाशित गरि उपहार प्रदान गर्ने गरेको छ ।

योजना अनुसार हालसम्म ३ सय ६४ जना योजनाबाट लाभान्वित भएका छन् । प्रभु लक्कि सेभेन योजनाको बम्पर पुरस्कारमा २ थान मोटसाइकल रहेको छ ।
Untitled

प्रतिक्रिया दिनुहोस्