Logo

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दूर्घटना, उद्धार कार्य जारी

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दूर्घटना, उद्धार कार्य जारी



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दूर्घटनामा परेको छ । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL