Logo

कीर्तिमानी मूल्यबाट तल झर्यो सुनको भाउ, आइतबार कतिमा हुँदैछ कारोबार ?

कीर्तिमानी मूल्यबाट तल झर्यो सुनको भाउ, आइतबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आइतबार ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४९ हजार ७ सयमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दौ १७ सय ८५ मा झरेको छ ।

यसअघि गएको शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्