Logo

काठमाडौं उपत्यकामा आइतबार सार्बजनिक बिदा

काठमाडौं उपत्यकामा आइतबार सार्बजनिक बिदा



काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
MBL