Logo

सुनको मूल्यमा एकैदिन १८ सयको वृद्धि, चाँदीको भाउ पनि उच्च

सुनको मूल्यमा एकैदिन १८ सयको वृद्धि, चाँदीको भाउ पनि उच्च



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १७ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्