Logo

सुनको मूल्य घट्यो, चाँदीको मूल्य पनि ओरालो

सुनको मूल्य घट्यो, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खुम्चिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्