Logo

एकैपटक १८ देशका राजदूत सिफारिस, भारतका लागि शर्मालाई निरन्तरता

एकैपटक १८ देशका राजदूत सिफारिस, भारतका लागि शर्मालाई निरन्तरता



काठमाडौं । सरकारले विभिन्न १८ देशका राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न १८ देशमा राजदूत सिफारिस गरेको हो । यसमध्ये भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL