Logo

यिनै हुन् नेताहरूको मृत्युको कामना गर्दै पूजा गर्ने पुष्कर खतिवडा

यिनै हुन् नेताहरूको मृत्युको कामना गर्दै पूजा गर्ने पुष्कर खतिवडा



काठमाडौं । आफूलाई ‘धर्मगुरू’ भन्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धुम्बाराहीबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनलाई महानगरीय क्रहरू वृत्त महाराजगञ्जमा राखिएको छ ।

प्रहरीका अनुसार उनले नेताहरूको मृत्युको लागि यमराजको पूजा गर्न लागेको भन्दै प्रचार गरेका थिए । उनले नेताहरूलाई तर्पण दिन भन्दै सर्वसाधारणलाई सामाजिक संजालमार्फत निम्तो पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL