काठमाडौं । माइक्रोम्याक्सको क्यू ३५१ (क्यानभास स्पार्क २ प्रो) बजारमा आएको छ ।
यसमा बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा फरक विशेष प्रकारको प्रोसेसर भएको कम्पनीले जानकारी दिएको छ । यो १ दशमलव २ गिगाहर्ज क्वाड कोर प्रोसेसरद्धारा सञ्चालित छ ।
यसमा ८ जिवी रोम,२ हजार एमएचए व्याट्रि तथा ५ मेगापिक्सलको क्यामरा छ । सो फोनको बजार मूल्य ८ हजार ४ सय १५ तोकिएको छ ।