Logo

प्रधानमन्त्री ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त, सेवा सुविधा नलिने

प्रधानमन्त्री ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त, सेवा सुविधा नलिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त भएका छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अली आइटी विज्ञमा नियुक्त भएका हुन् ।

उनले प्रधानमन्त्री कार्यालयमा काम समेत गर्न थालिसकेका छन् । यसअघि पनि उनी प्रधानमन्त्री ओलीका आइटी विज्ञ थिए । उनी सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL