Logo

यी १७ वटा निर्माण व्यवसायी कम्पनी परे कालोसूचीमा (नामसहित)

यी १७ वटा निर्माण व्यवसायी कम्पनी परे कालोसूचीमा (नामसहित)



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ कन्ट्याक्टर निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्ने सिफारिस गरेको छ । विभिन्न सरकारी निकायले १७ वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टिकरण माग गरिदिन सूचना जारी गरेको हो ।

कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि सार्वजनिक खरिद अनुगमन कार्यालयलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्