Logo

प्रधानमन्त्री ओलीलाई दुई तिहाइको बहुमत, पक्षमा १८८ मत प्राप्त

प्रधानमन्त्री ओलीलाई दुई तिहाइको बहुमत, पक्षमा १८८ मत प्राप्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत प्राप्त गरेका छन् । आईतबार प्रतिनिधिसभाको बैठकमा उनलाई दुई तिहाईन सांसदले समर्थन जाहेर गरेसँगै उनले दुई तिहाइ सा‌म्सदकाे बहुमत प्राप्त गरेका हुन् ।

आईतबार प्रतिनिधिसभाका २ सय ६३ जना सांसद सहभागि थिए । त्यसमध्ये प्रधानमन्त्री ओलीको पक्षमा १८८ सांसदले मतदान गरेका छन् । यस्तै उनको विपक्षमा भने ७४ मत खसेको थियो । उक्त सांसदहरुमध्ये १ जना सांसदले तटस्थमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL