Logo

प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त, राजनीतिक सल्लाहकारमा रिमाल

प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त, राजनीतिक सल्लाहकारमा रिमाल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सो पदमा नियुक्त गरेको हो । उनी पुर्व अर्थमन्त्री हुन् ।

यस्तै प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए । रिमाल एमालेका उपमहासचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL