Logo

सुनको मूल्य घट्यो, चाँदीको मुल्य पनि ओरालो

सुनको मूल्य घट्यो, चाँदीको मुल्य पनि ओरालो



काठमाडौं । नेपाली बजारमा बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज ओरालो लाग्दै १८ सय ६० मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL