Logo

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति तथा सोमवार बिहान हुन लागेको शपथ ग्रहणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको नियुक्ति तथा शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

निवेदकले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै धारा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL