Logo

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प



काठमाडौं । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL