Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको १८ सय ७० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भर्यरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL