Logo

पुनः बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुनः बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबारभ भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १८ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्