Logo

चन्द्रागिरि केबलकार टिकाको दिन मात्र बन्द, अन्य दिनमा ९ देखि ५ बजेसम्म चल्ने

चन्द्रागिरि केबलकार टिकाको दिन मात्र बन्द, अन्य दिनमा ९ देखि ५ बजेसम्म चल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्राागिरी केवलकारले बिजया दशमीको दिन आफ्नो सेवा बन्द गर्ने भएको छ । अन्य दिनमा संचालन गरेपनि पनि दशमीको दिन भने बन्द गरिने चन्द्रागिरी हिल्सले जानकारी दिएको छ ।

२०७३ साल साउन २४ गते देखि संचालनमा आएको चन्द्रागिरि केबलकार बिजयादशमी (टिकाको दिन) भने बन्द हुने भएको छ । अन्य विदाका दिनमा भने विहान ९ बजे देखि सांझ ५ बजे सम्म चल्नेछ । साथैै सेवाग्राहीको सुविधाका लागि संचालित रेष्टुरेन्ट, बार, बाल उधान लगायतका सेवाहरु समेत सुचारु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्