Logo

स्वाबलम्बन र सिटीबीच सम्झौता,सिटीबाट पठाएको पैसा बैंकका सवै शाखाबाट लिन सकिने

स्वाबलम्बन र सिटीबीच सम्झौता,सिटीबाट पठाएको पैसा बैंकका सवै शाखाबाट लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वावलम्बन लघुवित्त बिकास बैक र एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत पठाएको पैसा स्वाबलम्बन लघुवित्त बिकास बैकका नेपाल अधिराज्यभरमा रहेका शाखाहरूबाट समेत भुक्तानी लिन सकिने छ । बैंकको १ सय १३ शाखा छन् ।

सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र स्वाबलम्बन लघुवित्त बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्