काठमाडौं । सरकारले आगामी हप्ताको सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीको पर्व वक्र ईद (उल–अजहा)को अवसरमा गृहमन्त्रालयले उक्त दिन सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यसअघि गएको बुधबार असार ३ गते सोमबार सार्वजनिक बिदा निदेगरी नेपाल राजपत्रमा सूचना प्रकाशित भईसकेको छ ।
