Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला ४ सयले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १८ सय १० रुपैयाँ रेहको चाँदीको मूल्य आज घट्दै प्रतितोला १८ सयमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL