Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

आज चाँदीको मुल्यमा भने केहि गिरावट आएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्द प्रतितोला १८ स १० रुपैयाँमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL