Logo

साओमी रेड्मी नोट ४ भित्रिदै, आगामी सातादेखि बजारमा उपलब्ध

साओमी रेड्मी नोट ४ भित्रिदै, आगामी सातादेखि बजारमा उपलब्ध


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । साओमी स्मार्टफोनको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी वत्सल इम्पेक्स प्रालिले साओमी रेड्मी नोट ४ नेपाली बजारमा ल्याउने भएको छ । आगामी सातादेखि यो बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

फोनमा ५.५ इन्च डिस्प्ले छ । त्यस्तै ३ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी छ । १३ मेगापीक्सेल क्यामरा भएको यो फोनमा ४१०० एमएएच पावरको ब्याट्री छ ।
यसमा फिंप्रिन्ट सेन्सर, मेटल बडी जस्ता अन्य विशेषता छन्।

प्रतिक्रिया दिनुहोस्