Logo

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ अर्थात हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा सीमित भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा झरेको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL