Logo

कान्तिपुर सहकारीका अध्यक्ष लामा पक्राउ, ८ अर्ब अपचलन गरेको आरोप

कान्तिपुर सहकारीका अध्यक्ष लामा पक्राउ, ८ अर्ब अपचलन गरेको आरोप



काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । हाल उनी पशुपति सेभिङ एन्ड क्रेडितका अध्यक्ष हुन् । उनीविरुद्ध कान्तिपुर सहकारीको ६ अर्ब र पशुपति सहकारीको २ अर्ब गरी ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्