Logo

बजेट २०८१/८२ : सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब विनियोजन

बजेट २०८१/८२ : सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब विनियोजन



काठमाडौं । सरकारले विभिन्न क्षेत्रका ऋणीलाई प्रदान गरिने सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंकहरुले सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज रकम रोकेको भन्दै यस्तो कर्जा नै रोकिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL