Logo

सहकारीमा डुबेको पाँच लाखसम्मको रकम सरकारले फिर्ता दिने

सहकारीमा डुबेको पाँच लाखसम्मको रकम सरकारले फिर्ता दिने



काठमाडौँ । सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।

आउँदो आर्थिक वर्ष २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराएका हुन् । उनले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताए

प्रतिक्रिया दिनुहोस्
MBL