Logo

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स निर्माण गरिने

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स निर्माण गरिने



काठमाडौं । सरकारले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको नाममा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL