Logo

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा विभिन्न स्थानमा रेलमार्ग निर्माणका लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्