Logo

बजेट २०८१/८२ : वृद्धभत्ता वितरण गर्न १ खर्ब १६ अर्ब विनियोजन

बजेट २०८१/८२ : वृद्धभत्ता वितरण गर्न १ खर्ब १६ अर्ब विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा वृद्धिभत्ता वितरण गर्नका लागि मात्रै १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् । उनले वृद्धभत्तालाई निरन्तरता दिएको बताउँदै उक्त रकम विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL