Logo

मुलपानी क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरिने

मुलपानी क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरिने



काठमाडौं । सरकारले काठमाडौंको मुलपानीमा रहेको मुलपानी क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन । यस्तै उनले नेपालका मौलिक खेलहरुलाई प्रवद्र्धन गर्ने, आगामी आर्थिक बर्ष ८० राष्ट्रिय खेलहरु खेलाईनेलगायतका कार्यक्रमहरु प्राथमिकतामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL