Logo

बजेट २०८१/८२ :  ५ लाख सुकुम्बासीलाई लालपुर्जा दिईने

बजेट २०८१/८२ :  ५ लाख सुकुम्बासीलाई लालपुर्जा दिईने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ लाख सुकुम्बासीलाई लालपुर्जा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL