Logo

बजेट २०८१/८२ : सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा

बजेट २०८१/८२ : सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा



अनिवार्य काठमाडौं । सरकारले अब सरकारी कार्यालयहरुमा विदेशी गलैंचा प्रयोग घटाई नेपाली गलैंचा प्रयोग बढाउने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL