Logo

सहकारीलाई मर्जरमा लगिने, नियामक निकाय गठन गरिने

सहकारीलाई मर्जरमा लगिने, नियामक निकाय गठन गरिने



काठमाडौं । सरकारले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न सहकारीहरु एक आपसमा मर्जरमा जान सक्ने व्यवस्था मिलाउने भएको छ । अ

र्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था मिलाउने बताएका हुन् । यस्तै उनले सहकारीलाई नियमन गर्नका लागि छुट्टै नियामक निकाय गठन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL