Logo

बजेट २०८१/८२ : उद्योग मन्त्रालयले पायो ९ अर्ब २८ करोडको बजेट

बजेट २०८१/८२ : उद्योग मन्त्रालयले पायो ९ अर्ब २८ करोडको बजेट



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले ९ अर्ब २८ करोड रुपैयाँ बराबरको बजेट पाएको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनि गर्दै अर्थमन्त्री बर्षमान पुनले मन्त्रालयले उक्त बजेट विनियोजन गरिएको बताएका हुन् । उनले उद्योग क्षेत्रको विकास र लगानी वृद्धिका लागि प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL