Logo

बजेट २०८१/८२ : पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन

बजेट २०८१/८२ : पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त रकम विनियोजन गरेको बताएका हुन् ।

जानकी मन्दीरलाई विश्व सम्पदा सूचिमा समावेश गरिने, पर्यटन आवागमन बढाईनेलगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL