Logo

बजेट २०८१/८२ : एक अर्बको कोष स्थापना, स्टार्ट अप बोर्ड बनाईने

बजेट २०८१/८२ : एक अर्बको कोष स्थापना, स्टार्ट अप बोर्ड बनाईने



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा स्टार्ट अप बोर्ड गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य मार्फत स्टार्ट अप व्यवसायीलाई प्रवर्द्धन गर्न बोर्ड गठन गर्ने घोषणा गरेका हुन् ।

\सरकारले स्टार्ट अपलाई प्रवर्द्धनका लागि एक अर्ब रुपैयाँको स्टार्ट अप कोष समेत बनाउने घोषणा गरेको छ । साथै सातै प्रदेशहरुमा इन्कुबेशन सेन्टर स्थापना गर्ने समेत बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL