Logo

बजेट २०८१/८२ : प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल बनाउन ३ अर्ब विनियोजन

बजेट २०८१/८२ : प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल बनाउन ३ अर्ब विनियोजन



काठमाडौं । सरकारले अब प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुलको निर्माण गर्ने भएको छ ।

यसअघि १ घण्टाको फरकमा बनाईने भनिएका झोलुंगे पुलहरु यसपल्टको बजेटमार्फत आधा घण्टाको फरकमा बनाईने बताईएको छ ।

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यसका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL