Logo

बजेट २०८१/८२ : जानकी मन्दिरलाई वेडिङ हब र लुम्बिनीलाई वर्थिङ हबको रुपमा विकास गरिने

बजेट २०८१/८२ : जानकी मन्दिरलाई वेडिङ हब र लुम्बिनीलाई वर्थिङ हबको रुपमा विकास गरिने



काठमाडौं । सरकारले जनकपुरस्थित जानकी मन्दीरलाई वेडिङ हव र लुम्विनीलाई वर्थिङ हवको रुपमा विकास गर्ने बताएको छ ।

आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले नेपालमा विवाह पर्यटन र जन्म पर्यटन प्रवद्र्धन गर्न यस्तो कदम चाल्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL