Logo

बजेट २०८१/८२ : आगामी आर्थिक बर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा

बजेट २०८१/८२ : आगामी आर्थिक बर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । अर्थमन्त्री बर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले १६ लाख पर्यटक भित्र्याउनका लागि आवश्यक पहल, पूर्वाधार निर्माणलगायतका कार्य गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL