Logo

कृषकलाई समयमै मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड बजेट

कृषकलाई समयमै मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा विदेशबाट मल आयात गर्ने उद्धेष्यले २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री बर्षमान पुनले उक्त बजेट विनियोजन गरेको बताएका हुन् । यसले कृषकहरुले समयमै मल पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL