Logo

गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाईने

गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाईने



काठमाडौं । नेपालमा गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाईने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । यसअघि पछिल्लो २ बजेट भाषणमा यसको कुरा उठेपनि हालसम्म कार्यान्वयन भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL