Logo

बजेट २०८१/८२ : कृषिमा लगानी दशक घोषणा, उत्पादनको आधारमा नगद अनुदान

बजेट २०८१/८२ : कृषिमा लगानी दशक घोषणा, उत्पादनको आधारमा नगद अनुदान



काठमाडौं । सरकारले आगामी १० बर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

सरकारले २०८१ देखि २०९१ सम्मलाई उक्त दशक घोषणा गर्ने योजना बनाएको हो । यसले कृषि क्षेत्रको विकास र आधुनिकिकरणमा सहयोग पुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL