Logo

संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु, अर्थमन्त्री बर्षमान पुनले बजेट पेश गर्दै

संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु, अर्थमन्त्री बर्षमान पुनले बजेट पेश गर्दै

बिजखबर संवाददाता



काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।

यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
MBL