Logo

पूर्व र्गहमन्त्री घिमिरे त्रिशुलीमा अझै बेपत्ता, आमा सहित तीन जानको शव भेटियो

पूर्व र्गहमन्त्री घिमिरे त्रिशुलीमा अझै बेपत्ता, आमा सहित तीन जानको शव भेटियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेको छ । मुक्ति नाथ दर्शन गरेर काठमाडौं फर्कदै गर्दा उनी चढेको जीप त्रिशुली नदीमा खसेको हो ।

मन्त्री घिमिरे चढेको वा ९ च १५३१ नम्बरको गाडी र उनको अवस्था अझै अज्ञात रहेको चितवन जिल्ला प्रशासनले जानकारी दिएको छ ।

उनको आमा सहित ३ जनाको शव भने फेला परेको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको हो । जीपका चालक हामफालेर बाँचेका छन् । उनलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL