काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले आफ्नो फेसबुक वालमा लेख्दै टी २० वश्वकप खेल्नका लागि अमेरिकाले भिसा नदिएको जानकारी दिएका हुन् ।
साथै उनले आफ्ना प्रसंसकहरुसँग विश्वकप खेल्न नसकेकोमा दुख लागेको प्रतिक्रिया समेत दिए ।
