काठमाडौं । सोलुखुम्बु जिल्लामा माउन्टेनको हेलिकप्टर दुर्घटना भएको छ । विहान सोलुखुम्बुको जुभिङ्मामा सो हेलिकप्टर दुर्घना भएको हो ।
इञ्जिन फेल भएर आस्मिक अवतरण गराउन लाग्दा हेलिकप्टर दुर्घटना भएको स्रोतले जानकरी दिएको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलट र यात्र सकुशल भएपनि यसको विस्तृत विवरण भने आउन बाँकी रहेको सोलुखुम्बु जिल्ला प्रशासनले जानकारी दिएको छ ।